खतरनाक जुम्ल्याहा दिदीबहिनी, एउटै मण्डपबाट बिहे एउटै श्रीमानसंग ! टवाइलेट जादापनि संगै जाने हेर्नुहोस

काठमाडौ । पछिल्लो समय टिकटकले चारैतिर माहोल जमाईरहेको छ टिकटकबाट कोही स्टार बनेका छन त कोही घरबार पनि बनेको छ भन्दा फरकै पर्दैन । यहि टिकटकलेनै चर्चित जुम्ल्याहाको जोडीलाई म्युजिक क्षेत्रमा परिचित बनायो भने गुल्मीका टयालेन्टेड जुम्ल्याहा दिदीबहिन पनि आफनो स्थान बनाउन सफल भएका छन । हो आज हामी उनै टिकटकमा रमाईरहेका खतरनाक जुम्ल्याहा दिदीबहिनी गंगा जमुना योन्जनको बारेमा कुरा गर्दैछौ। गोरखा चरिकोटका यि २ युवतीको इच्छा पनि अचम्म अचम्म लाग्दा छन, अचम्मका कुरा अचम्मका बानी ब्यवहोरा छन ।

जहा गएपनि स“गै जाने यि २ बहिनि एकदमै आफूलाई लिएर प्रोटेक्टिभ छन र छुटयाउन पनि सबैलाई गारो पनि हुन्छ । अनुहार देखि हरेक कुरा सेम सेम भएका यि २ बहिनीको इच्छा एउटै मण्डपबाट एउटै श्रीमानस“ग पनि बिहे गर्ने छ कि भनेर सोध्दा मण्डप सेम तर बेहुला फरक फरक हुने भन्दै हसाउनु हसाए पनि । लोक दोहोरीमा संघर्ष गरिरहेका २ बहिनीका यि खतरनाक हर्कत देख्दा जो कोही पनि चकित पर्छन, हेर्नुहोस |