पोखरा का युवाले निर्मला को न्यायको लागि एउटा सानो भिडियो

पछिल्लो समय हाम्रो समाजमा निकै नराम्रो हर्कत घटिरहेको छ। खासगरी महिलामा … त्यस्तै अहिले सम्म निर्मलाले न्याय नपाएको कारणले दिन प्रति दिन यस्ता घटना घटिरहेका छन् । यही बलात्कारीलाई सजाय मिल्यो भन्ने अभ्यासमा पोखरा का युवाले निर्मला को न्यायको लागि एउटा सानो भिडियो प्रस्तुत गरिएका छन् ।
हेर्नुहोस् भिडियो :