बाइकले हानेर यस्तो अवस्थामा पुराएपछि, १८ महिना देखि बिस्तारामै दिसापिसाब, बोल्नसमेत सक्दैनन

काठमाडौ । मान्छेलाई दुख कतिसम्म पर्दो रहेछ भन्ने कुरा यो भिडियोले प्रस्ट देखाउछ कि २ बर्ष अगाडि सही सलामत हिडडुल गर्ने र आफनो दैनिकी गर्ने यि युवाको अहिले यस्तो अवस्था भएको छ । कसैले पनि बिश्वास गर्न सक्दैनन कि यि युवा श्रीराम अर्याल केही दिन अगाडि काठमाडौका गल्ली गल्लीमा सही सलामत हिडथे भनेर आज यस्तो दिन आउला भनेर पनि कसैले सोच्नै सकेन ।

धादिङ स्थायी घर भएका श्रीराम अबिबाहित हुन र यिनी आफनै मामाको पसलमा २ बर्ष अगाडि सम्म काम गर्थे तर जब यिनलाई झापा घर भएका एक जनाले पछाडिबाट बाइकले हानेपछि यस्तो हालत भएको हो यिनको । केही बर्ष अगाडि सबै परिबारको जिम्मा लिएर दैनिकी पालन गरेका श्रीरामको न त हात चल्छ न त खुट्टा चल्छ न त बोल्ननै सक्छन । केही बोल्नै खोज्यो कि बिगत सम्झेर धरधरी रुन सुरु गर्छन, भाईले भन्छन कि दाई जहिले पनि सुत्ने बेला र उठने बेला रोईको रोई गर्छ भनेर । उनलाई अहिले अस्पतालमा उनकै भार्य सुदिप अर्यालले हेर बिचार गरिरहेका छन, हेरौ यो दर्दनाक भिडियो |