सरस्वती भजन सार्वजनिक

श्री पन्चमी अर्थात सरस्वती पूजाको दिन नजीक आउँदै गर्दा सरस्वती भजन साहित्यकार सुरेन्द्र महर्जन’अमर’ को रचनामा गायक सूर्य कमल राईको स्वरमा रहेको भजन सार्वजनिक भएको छ । भजनमा ईश्वर फुँयाल को अभिनय रहेको छ । उक्त भजन निर्देशन राजु श्रेष्ठले गरेको छ भने अप्सराजको प्रस्तुति रहेको छ ।