अहिलेसम्मै कडा दोहोरी : दोहोरी गाएर रातैभरि साथ छुट्न नमाने पछि भयो हंगामा, हिरा र भिमाको (भिडियोसहित)

पछिल्लो समय सांगितिक बजारमा लाईभ दोहोरीको क्रेज निकै राम्रो छ , सबै दर्शक स्रोताहरुको नजरमा निकै लोकप्रिय वनेको छ , यसो त भाईरल स-साना वाल गायक गायिकाहरुको आगमनले पनि लाईभ दोहोरीको छुट्टै क्रेज वनेको दर्शकहरुको प्रतिकृया पाईएको छ , भने युटुव प्राय लाईभ दोहोरीका भिडियो नै ट्रेडिङ्गको अग्र स्थानमा रहने गर्छन् । यसै विच हिरा केसीको अफिसियव युटुव च्यानल बाट नया लोकप्रिय भाका ‘हावा चिसो चिसो’मा गाईएको घम्साघम्सी दोहोरी सार्वजनिक भएको छ ।

लोकप्रिय दोहोरी गायक हिरा केसी र गायिका भिमा कार्कि विच रमाईलो दोहोरी घम्साघम्सी भएको छ , पछिल्लो समय अत्यन्तै रुचाईएको भाका ‘पछ्यौरी लिसियो’ भाकामा दोहोरी गाईएको छ , दोहोरी अत्यन्तै उत्कृष्ट वनेको छ , गितमा जाडो समय पछ्यौरी ओढेर बसौला गित गाऊदै रमाईलो गर्दौ निकै रोमान्चक प्रसंगका विषयवस्तु समेटिएको छ |

गायक गायिकलाई अन्य कलाकारहरुले भाका छोपेर साथ दिएका छन् भने वाध्यबाधनबाट पनि बाध्यवाधकले दरिलो साथ दिएका छन् ।

दोहोरीले सबैको मन जितोस् , Hira Kc Youtube Channel लाई अहिले सम्म Subscribe गर्नु भएको छैन भने Subscribe गरि साईडमा रहेको वेल खिच्नुहोला , साथै यो रमाईलो घम्साघम्सी दोहोरी हेर्नुहोला :