दोस्रो बिष्णु माझी ११ बर्षिय नबिनाको खतरा दोहोरी, यसरि ठाउको ठाउ पछारिन हेर्नुहोस

काठमाडौ । पछिल्ल्लो समय मिडियामा भाइरल नाम हो नबिना केसी जो अहिले जम्मा ११ बर्षकी छिन | बिष्णु माझीलाई नेपाली गित संगितको क्षेत्रमा लोक गितनै नसुन्ने भएपनि कमै छन होला भन्दा फरक पर्दैन । कुनै समय त बिष्णु माझी नाम मात्रमा सिमित थिएन यो एउटा ब्राण्ड पनि थियो भन्दा फरक नपर्ला । लोक गितमा एउटा छुट्टै पहिचान बनाउन सफल उनै बिष्णुलाई आज टक्कर दिन सानो बाल प्रतिभा जन्मिएको छ जस्को उमेर मात्र ११ बर्ष छ । तर उनको कला भने सारा चर्चित राष्ट्रिय कलाकारलाई फलप खुवाउने छ भन्दा हिच्किचाउनु पर्दैन ।

रुकुमकी नबिना केसी चर्चित कार्यक्रम इन्द्रेणीमा आएर समेत आफनो प्रतिभा देखाएर सबैलाई चकित पारेकी छिन । उनलाई उनको गाउ“मा त सबैले अर्को बिष्णु माझी जन्मियो भनेर चिन्ने पनि गर्र्दछन । धेरैले बिष्णु माझीकी छोरी आईन भनेर पनि भन्ने गर्छन उनको स्वरमा यस्तो जादू छ कि कुरै नगरौ । जादूमय स्वरकी धनी नबिना गाउमा हुकिएकी रुकुमकी चेली हुन । जस्ले अहिलेसम्म धेरै गितहरु गाएर दर्शकको मनमा दोस्रो बिष्णुको जन्म भनेर हल्ला पनि फैलाएका छन, हेरौ उनको यो चकित पार्ने दोहोरी |