भयो यस्तो हालत विदेश गएको बुढालाई छोडेर अर्काको बुढासंग लागेपछि (भिडियोसहित)

पछिल्लो समय सांगितिक बजारमा लाईभ दोहोरीको क्रेज निकै राम्रो छ , सबै दर्शक स्रोताहरुको नजरमा निकै लोकप्रिय वनेको छ , यसो त भाईरल स-साना वाल गायक गायिकाहरुको आगमनले पनि लाईभ दोहोरीको छुट्टै क्रेज वनेको दर्शकहरुको प्रतिकृया पाईएको छ , भने युटुव प्राय लाईभ दोहोरीका भिडियो नै ट्रेडिङ्गको अग्र स्थानमा रहने गर्छन् ।

यसै विच जुनेली लाईभ दोहोरीको अफिसियव युटुव च्यानल बाट विल्कुलै नया भाका ‘डाडु पनियो’मा गाईएको घम्साघम्सी दोहोरी सार्वजनिक भएको छ ।

टेकराज भण्डारी र सुष्मा आचार्य विचको रमाईलो दोहोरी घम्साघम्सी भएको छ , पछिल्लो समय अत्यन्तै रुचाईएको भाका ‘डाडु पनियो’ भाकामा दोहोरी गाईएको छ , दोहोरी अत्यन्तै उत्कृष्ट वनेको छ , गितमा विदेश गएको बुढालाई छोडेर अर्काको बुढासंग लागेको विषयवस्तु समेटिएको छ |

गायक गायिकलाई अन्य कलाकारहरुले भाका छोपेर साथ दिएका छन् भने वाध्यबाधनबाट पनि बाध्यवाधकले दरिलो साथ दिएका छन् ।