शिक्षकले छात्रालाई कक्षाकोठामै यस्तोसम्म गरेपछी छात्रा मिडियामा,भन्छिन ,,,,,भिडियो सहित)

झापाको एउटा स्कुलमा शिक्षकले स्कुलका छात्राहरुलाई यौन शोषण गरेको भन्दै स्कुलका छात्राहरु मिडियामा आएका छन । केर्खाको सरकारी स्कुलमा पढाउने सालिकराम पोखरेल र अर्का शिवले छात्राहरुको गोप्य अङ्ग छुने छेउछेउमा जाने र लगाएको समेजको फिता खोलिदिने समेत छात्राहरुले बताएका छन । छात्राहरुले जाहेरी समेत दिएको बताए । केटाहरूको होमवर्क चेक गर्दा परैबाट हेर्ने अनि केटिहरुको चाहिँ छेउमै गएर सहन नसक्ने क्रियाकलाप गर्ने बताए ।

उनिहरुले भावुक हुँदै यस्तोसम्म सुनाए कि सुन्दा तपाइँको होस उड्नेछ तलको भिडियोमा हेर्नुहोला |