फेरि प्रहरी चौकी पुगिन् सुष्मा कार्की, स्वेता खड्कामाथि कडा आरोप– दिउँसो एउटा, राति अर्कै रुप (हेर्नुस् भिडियो)

काठमाडौं– सुल्झिएको भनिएको अभिनेत्री सुष्मा कार्कीको विवाद झन् बल्झिएको छ । दरबारमार्गको नाइट क्लब लन्डन पबमा अभिनेत्री स्वेता खड्का, उनकी बहिनी आरती खड्का र युटुबर उत्सव रसाइलीबाट आक्रमणमा परेकी सुष्मा आइतबार आफूले न्याय नपाएको भन्दै अभिनेत्री महानगरीय प्रहरी परिसर टेकु पुगेकी छिन् ।

हाम्रो कला टिभीसँगको विशेष कुराकानीमा उनले स्वेताको पोल खोल्नेदेखि उनको माझी वस्तीसँग जोडिएको समाजसेवामाथि प्रश्नसमेत गरेकी छिन् । स्वेतको राति एउटा, दिउँसो अर्कैै रुप रहेको उनले खुलाएकी छिन् ।

मिलापत्र भयो भनिएको विवादलाई लिएर सुष्मा फेरि किन पुगिन् प्रहरी कार्यलय ? स्वेतामाथि उनका प्रश्न र आरोपहरु के के हुन् त ?

बाँकी भिडियोमै हेर्नुस् विशेष कुराकानी :