काठमाडौँमा भेटिए हावामा उड्ने युवा, यस्तो अचम्मको प्रतिभाले दुनियाँ चकित पार्दै हेर्नुहोस |

काठमाडौ । प्रतिभा भन्ने कुरा यसै जन्मिने हैन यो त भगबान र प्रकृतिको देन पनि भनेर धेरैले बुझछन । हो आज हामी यस्तै प्रकृतिको देन भनौ या यिनको मेहनेत भनौ रामेछापका २५ बर्षिय युवाको बारेमा जानकारी दिदैछौ जस्ले १ मिनेटमै करिब १०० फिलिप हानेर आफूलाई जिम्न्याष्टीको दुनियमा चिनाईसकेका छन । नेपालमा त प्राय यिनलाई नचिन्ने कमै छन होला भन्दा पनि फरक पर्दैन । धेरै ठूलो सपना बोकेर काठमाडौ शहर छिरेका सुमन तामाङ आजकल यसैमा ब्यस्त पनि रहिरहेका छन ।

आफूलाई दिन प्रतिदिन यस ज्याम्न्याष्टीको क्षेत्रमा चिनाईरहेका सुमन अब धेरै ठूलो सपना गिनिज बुकमा नाम लेख्ने तर्खरमा रहेका छन । गरिब परिबारमा जन्मिएका सुमन काठमाडौमा अहिले ज्याला मजदूरी गर्दै र यहि क्षेत्रमा अगाडि बढने सपना लिएर दिनरात परिश्रम गरिरहेका छन । उनी चाहन्छन कि उनलाई यसैबाट संसारले चिनुन भनेर र आफूलाई पनि यसमा काबिल बनाउदै गईरहेका छन । हेरौ उनको यो चकित पार्ने कला र १—१ सेयर गर्न पनि नभुलौ |