राहुल र स्मिताको पुनर्मिलन भएपछी एक युवा आ,क्रोशित भए, सबैलाई कडा चुनौती दिदै किन मिडियामा आए ? (भिडियो सहित)

केही दिन अघिमात्र आफुलाई र छोरीलाई छाडेर नारायण यादवसंग भागेकी श्रीमती स्मीतालाई फेला पारेका राहूलले आईतबार सम्बन्ध विच्छेदको कागजमा साईन गरिदिएर स्मीतासंगको सबै सम्बन्ध तोडिदिएका थिए । तर जतिजति दिन र रात बित्दै गयो त्यति त्यति राहूललाई स्मीताको मायाले सताउँदै गयो । अन्ततः उनले समाजले र कानूनले बनाएको कागजको टुक्रालाई भन्दा बढी प्राथमिकता आफ्नै श्रीमती स्मीतालाई नै दिए । र पुनहः स्मीताको सिन्दुरमा सिउँदो भरिदिए ।

भनिन्छ साँचो मायाको सामन्ने ईश्वरलाई झुक्नु पर्छ भने मान्छे त तिनै इश्वरद्धारा बनाइएका न हुन् । राहुलको रुप देखेर उनीसंग बिहे गर्न चाहानेहरुको लर्को पनि सोशल मिडियामा नलागेको होइन । राहूलसंग बिहे गर्न चाहेकाहरुले स्मीता र राहूल एक नभईदिए हुन्थ्यो भनेर सायदै कामना गरेका थिए पनि होलान् । तर जोडी मानिसले नभई माथिबाटै बन्छ भन्ने कुरा राहूल र स्मीताको पुर्नमिलन देखेर थाहा हुन्छ । यहि बिषयलाइ लिएर समाजसेवी कुमार राइले आफ्नो कुरा राखेका छन् , तल भिडियोमा हेर्नुहोला ।