ड्राइभर बाउकी छोरी अर्चनाको यस्तो जादुमय स्वर, दुनियाँ चकित पारिन हेर्नुहोस अचम्मै परे सबै

काठमाडौ । केही समय अगाडिबाट सामाजिक सन्जालमा धेरै बाल बच्चा र प्रतिभाहरु भाईरल भए, जस्ले धेरैको मन जिते र क्रमश पेशागत हिसाबमा पनि अगाडि बढे सबैले चिने र नेपाली गित संगितको क्षेत्रमा आफनो नाम राख्न पनि सफल भए । ति मध्येका अहिलेका भाईरल बाल गायक हुन सचिन परियार, कमला घिमिरे लगायत सबै । जो आफनो कलाका कारण भाईरल हुन सफल भए । हो आज हामी त्यस्तै एकजना प्रतिभाको बारेमा कुरा गर्दैछौ ।

उनको नाम हो अर्चना श्रेष्ठ जस्को घर पोखरा हो । उनलाई उनको बुवाले एकदमै धेरै साथ र सपोर्ट गर्छन हरेक कुरामा बुवाले एकदमै साथ दिएको पनि बताउछिन अर्चना । गाडी चलाउने पेशा गर्ने उनका बुवा दिपक श्रेष्ठ पेशागत हिसाबले भने ड्राईभर हुन । सानै परिबार र गरिब परिबारमा जन्मिएकी आफनी छोरीलाई मरि मेटेर गायिका बनाउने उनको ठूलो रहर छ । त्यसैले उनी बेला बेलामा छोरीलाई स“गै लिएर काठमाडौ मिडियामा देखाउन ल्याउछन कि कसैले चान्स दिन्छ कि भनेर धेरै कोशिष गर्दा पनि नलागेको लिपक बताउछन र अर्चना पनि सधै एकनास रुपले आफनो कला देखाउन पछि नपर्ने उनी बताउछिन ।

उनको स्वरमा यस्तो जादू छ कि जस्ले सुन्छ मधहोस र लट्रठ पर्छ, हेरौ यो जादूमय भिडियो |