शिशिरको मनैछुने सन्देशले सबैलाई रुवायो (भिडियो हेर्नुस)

तनहुँका राहुल गुरुङ र छोरीलाई छोडेर हिडेकी उनकी श्रीमती घरवाट हराएको एक महिना पछि काठमाडौको होटलमा अर्का एक पुरुषसंग फेला परिन त्यसपछि उनको जीवनले नयाँ मोड लिएको छ ।

अहिले उनी पछुतोको आँशु झारेकी छन् । उसले बेच्न लैजान लागेको र आफु ठूलो सं-कटवाट जोगिएको बताएकी छन् । यसरी आफ्नो खोजी गरेर फेला नपारेको भए आफु यो संसारमै रहन्थीन होला उनले भनिन् ।

राहुलको श्रीमती जनकपुर घर बताउने नारायण यादवसंग काठमाडौमा भेटिएकी हुन् । नारायणसंग एक सामाजिक सञ्जाल मार्फत कुराकानी भएको बताइन् । उनले नारायणले आफुलाई निकै सम्मान दिएर बोल्ने भएकाले उसको ब्यवहारवाट प्रभावित भएर उसको प्रेम-जालमा परेको बताइन् ।

यसैबिच कलाकार तथा सँचारकर्मी शिशिर भण्डारीले राहुल र स्मितालाई मनैछुने सन्देश दिएका छन् ।

भिडियो हेर्नुस :