मरे”पछी झाक्रीले बचाएकी बालिका मिडियामा, सोच्नै नसकिने अर्को घटना (भिडियो सहित)

१२ बजे राति चिहान खनेर भाइरल बनेका झाक्रीले आज मरेकी बालिका जीउँदै उठाएर सबैलाई चकित बनाएका छन । झाक्रीले बचाउनुभयो भन्दै बालिकाले रुदै यस्तोसम्म सुनाइन कि सुनेर सबै चकित नै बनेका छन । केही दिन अगाडीबाट मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने ।

सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । आज अचानक झाक्रीले कसैले नसोचेको अर्को काम गरेर सबै चकित बनाएका छन ।आज अचानक मरेकी बालिका झाक्रीले जीउँदै उठाएका छन । बालिकाले आत्मासंग बोलेको कुराकानी सुनाउदा सबैको होस उड्यो, आत्माले चिहानमै लगेर यस्तोसम्म गरेको खुलासा गरेकी छिन कि सुनेर तपाईंको होस उड्नेछ तलको भिडियोमा हेर्नुहोला ।