हेर्नुहोस फागुन महिनाको राशिफल, कुन राशिका लागि कति शुभ

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

सूर्य कुम्भ राशिमा, वृहस्पति मकर राशिमा रहने छ । शनी मकर राशिमा रहने छन् । मंगल फाल्गुन महिनाको आरम्भमा मेष राशिमा रहने छ भने फल्गुन १२ गतेबाट वृष राशिमा प्रवेश गर्नेछन् । राहु वृष राशिमा, केतु वृश्चिक राशिमा रहन्छ । शुक्र फाल्गुन महिनाको आरम्भमा मकर राशिमा रहने छन् भने फल्गुन ०७ गतेबाट कुम्भ राशिमा प्रवेश गर्ने छन् । बुध फाल्गुन महिनाको आरम्भमा मकर राशिमा र २६ गतेबाट कुम्भ राशिमा विचरण गर्ने छन् । कुम्भ राशिमा चन्द्र रहेका समयमा फल्गुन महिना आरम्भ हुनेछ ।

त्यसो त ज्योतिषशास्त्रमा राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन्। यी राशीका नाम हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन।

राशिफलमा जे जस्तो भनिएता पनि यो महिना तपाइको शुभ रहोस्, धन, सम्पत्ति प्राप्ति होस्, घरपरिवार, इष्टमित्र, पारिवारबीच मेलमिलाप र खुसीयाली छाओस्, नयाँ कामका क्षेत्रमा उन्नती र प्रगति होओस्, सबैमा शुभकामना । धन्यवfद ।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस् |