रवि लामिछानेसँग सहकार्य गर्न अघि सरे धमला, श्रीमतीलाई समय दिन नसक्दा आपत् ! (भिडियोसहित)

चर्चित पत्रकार ऋषि धमलाले अर्का पत्रकार रवि लामिछानेसँग सहकार्यको लागी हात अघि बढाएका छन् । हालै गरिएको एक अन्तर्वार्तामा धमलाले नेपालमा टेलिभिजनको संख्या धेरै भएको भन्दै बैङ्कहरु जसरी टेलिभिजनहरु पनि मर्जरको नीतिमा जानुपर्ने धारणा राखेका छन् ।

पारिवारिक प्रश्नमा धमलाले धरमा श्रीमति र बच्चाहरुलाई समय दिन नसकेकोमा दुःख पोखे । आक्रामक शैलीको अन्तर्वार्ता प्रस्तुत गर्ने धमलाले आफ्नो पुरानो शैलीलाई हाल केहि परिमार्जन गर्दै अघि बढेको समेत बताएका छन् । उनले आफ्नो शैलीलाई धेरेले पच्छ्याएको भन्दै खुशी पनि व्यक्त गरे ।

यहाँ हेर्नुहोस् उनै धमलासँग गरिएको रमाईलो कुराकानीः