चल्यो बतास हिट भएपछी मेनुका परियार, सिताराम र मोडल मिडियामा, हासेरै सकियो

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै विच भाईरल मेनुका परियारको पहिलो गित ‘चल्यो वतास’ आजबाट करोड क्लवमा प्रवेश गरेको छ ।

आजभन्दा करिव 4 महिना अघि खरो मिडियाको अफिसियल युटुवबाट सार्वजनिक भएको गितमा भाईरल गायिका मेनुका परियार र सिताराम परियारको आवाजमा रहेको छ ।