केपी ओलीलाई नेकपाको नाम नलिन भन्दै माधवकुमार नेपालले दिए यस्तो चेतावनी, प्रधानमन्त्री विरुद्ध मुद्धा पर्यो, हेर्नुहोस माघ १४ गतेका मुख्य समाचारहरु

केपी ओलीलाई नेकपाको नाम नलिन भन्दै माधवकुमार नेपालले दिए यस्तो चेतावनी, प्रधानमन्त्री विरुद्ध मुद्धा पर्यो, हेर्नुहोस माघ १४ गतेका मुख्य समाचारहरु

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली अध्यक्ष नरहेको बताएका छन् । पाँचथरमा आयोजित भेलामा नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ओलीलाई अध्यक्षबाट हटाइसकेको बताए ।

निर्वाचन आयोगको निर्णयपछि ओलीले अझै अध्यक्ष छु भने पनि पार्टीले हटाइसकेको नेपालले बताए । यता मंगलबार सर्वोच्चमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । हेर्नुहोस माघ १४ गतेका मुख्य समाचारहरु :