मलाई धेरै पागल भन्यो, भगेरी चरीलाई भव्य सम्मान ? कृष्ण कंडेलले इन्द्रेणी छोडछु भन्दै चित्त दुखाए ! हेर्नुहोस भिडियो

स्कटनेपाल,

इन्द्रेणीका सञ्चालक कृष्ण कंडेलले बिगत २० बर्ष देखी कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ । यस कार्यकर्म माध्यम बाट दुखि गरीब तथा रोगले पिल्सीएका जनताले साहारा पाउँदै आएका छन् । इन्द्रेणीका सञ्चालक कृष्ण कंडेल दुरदराज बस्ती बस्तीमा लुकेर रहेका ति चपेटामा परेका आवाजलाई बुलन्ध पारेर न्याय दिने काम गर्नुभएको छ । समाजमा हुने संस्कार,संस्कृति बिरोधि आवाको बिरुद्धमा आवाज उठाउने त्यस्ता प्रकारका खराख तत्वहरुलाई जरैबाट उन्मुलन गर्नुमा उहाँको निकै ठुलो भुमिका भएको पाइन्छ ।

त्यस्तै हिजो एक अन्तर्वार्तामा म अब थाकीसके, बिरामी पनि छु अब चाडै नै नयाँ पुस्तालाई इन्द्रेणी सुम्पिन्छु भनेका छन। अब छत्र शाहीहरु जस्तालाई जिम्मा दिएर आफु खोज मुकल पत्रकारिता गर्ने सोच भएको बताए। हेर्नुहोस भिडियो :