नेपाली कांग्रेसका नेता गगन थापाले भन्नुभयो

नेपाली कांग्रेसका नेता गगन थापाले भन्नुभयो
नेपाली कांग्रेसका नेता गगन थापाले भन्नुभयो– ‘बालुवाटारको जग्गा खर्लप्पै खाने विष्णु पौडेललाई संसदबाट निकालौं भन्दा होइन–होइन भन्नुभयो, अहिले महासचिव बनेर तपाईंहरुलाई निकाल्दा ठिक्क पर्यो भन्न मन लागेको छ, तर भन्दिन ।’