शुभकामना दिनेहरुको ओइरो सामाजिक संजालमा मेरी बास्सैमा अभिनय गरेर चर्चा कमाएकी मुईयाले दिइन् दोस्रो सन्तानलाई जन्म दिनु संगै ! भिडियो सहित !

नेपालकै चर्चीत् हास्य प्रोग्राम मेरी बास्सैमा अभिनय गरेर चर्चा कमाएकी सुनिता बजगाई मुइयालाई फेरी पुत्रि लाभ भएको छ । जेठी छोरी १२ वर्षकी भएपछि दोस्रो सन्तानका रुपमा मुईयाले फेरी पनि छोरीलाई जन्मदिएकी छिन् ।

मेरी बास्सैमा माग्नेबुढाकी पत्निको रुपमा अभिनय गरेर लोकप्रियता कमाएकी मुईयाले आफ्नो जेठी छोरी र पति निर्माता तारा बजागाई निशानलाई दिएको माया नै आफ्ना लागि ठूलो कुरा भएको बताइन् । मुईयाकी ठूली छोरी निकै क्यूट छिन् । यस खुस खबरी संगै उहालाई सामाजिक संजाल मार्फत निकै बधाई को ओइरो लागि रहेको छ ।

हेर्नुहोस भिडियो कुराकानी :