१ महिनादेखि वेपत्ता श्रीमति आइन् मिडियामा । श्रीमानले चरित्र ..त्या गरेपछि दिइन् यस्तो दनक (भिडियोसहित)

झापा । सामाजिक सञ्जालमा श्रीमानले आफ्नो चरित्रहत्या गरेपछि झापा गाउँपालिकाकी देवी दर्जी मिडियामा आएकी छिन् । दुई छोरीलाई छोडेर श्रीमति देबी नाठोसँग फरार भएको भन्दै श्रीमान सुवास दर्जी मिडियामा आएका थिए ।

छोरीहरुको भबिष्य सोचेर विदेश जान तयारीमा रहेकी देवी निरन्तर चरित्रहत्या गर्न थालेपछि घर आइन् । र, श्रीमानले निरन्तर पीडा दिएकाले सहन नसकेर छोरीहरुका लागि विदेश जान लागेको खुलाइन् । श्रीमानले जोसँग बोल्दा पनि शंकाको दृष्टीले हेर्ने गरेको पनि बताइन् ।
पूरा जानकारी लागि भिडियो हेर्नुहोस् ?