अब कार्यक्रमको तयारीमा जुट्यौ।टिम विस्तार गर्न आज प्रदेश १ जाँदैछौ । यस्तो लेखे फेसबुकमा तुरुन्तै हेर्नुहोस् !

काठमाडौं । निबर्तमान न्युज २४ प्रस्तोता चर्चित सञ्चारकर्मी रवि लामिछाने सीधा कुरा जनतासँग कार्यक्रममा फेरि देखिने भएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘अब कार्यक्रमको तयारीमा जुट्यौ । टिम विस्तार गर्न आज प्रदेश १ जाँदैछौ । यस बीचमा हामीलाई ९८५१३२२१११ र ९८०१०३८१८१ मा सम्पर्क गरि आफ्नो गुनासो टिपाउनु होला । हाम्रो नयाँ सम्पर्क नम्बरहरु अत्यधिक शेयर गरि अप्ठ्यारोमा पर्नु भएका सर्वसाधारण सम्म पुर्याउन मद्दत गरिदिनु होला ।’

उनले कुन टिभीबाट कार्यक्रम प्रसारण हुने भन्नेबारे खुलाएका छैनन् । लामिछानेले आफ्नो कार्यक्रम मार्फत् दुःखमा परेकाहरुलाई सहयोग गर्दै आउनुभएको छ ।

विदेश स्वदेशमा बस्ने सबै नेपालीले उनको कार्यक्रमलाई रुचाएका छन् ।

यस भिडियो लाइ पनि हेर्नुहोला को हुन् रबिलामिछाने किन छोडे न्युज २४ ?