बेलबारीमा वन झाँक्रीले ३ सय मान्छेका बीच १२ बजे राति खनेका थिए चिहान (भिडियोसहित)

मोरङ । बेलबारीमा एक जना वन झाँक्रीको चर्चा चुलिएको छ । १२ बजे राती चिहान खनेर ६ बर्षअघि दुर्घटनामा निधन भएका बेलबारीका जीवन राईको शव निकालेका थिए ।

मृ त क जीवनको आत्मा स्थानीय गौरी राईको शरिरमा प्रवेश गरी दुख दिन थालेपछि वन झाँक्रीले राती चिहान खनेका थिए । सयौं संख्यामा गएका स्थानीयसहितको टोलीले १२ बजे राती शव पत्ता लगाएर जीवनको चिहानबाट नकुहिएको शब निकालेर आगो लगाई अन्तेष्टी गरिएको थियो । त्यसपछि जीवनको आत्माले दुख दिन छोडेको थियो । पूरा जानकारीका लागि भिडियो हेर्नुहोस् |