किरन पुनको ‘चोखो माया’ बजारमा (भिडियो सहित)

गायक किरन पुनको चोखो माया बजारमा आएको छ । आफ्नै आधिकारीक युट्यूब च्यानल ‘किरन पुनबाट गीतलाई सार्वजनिक गरिएको हो । गीतमा किरनको आफ्नै लय शब्द रहेको छ स्वरमा उनलाई यमुना बुढाले साथ दिएकी छन् । गीतमा एरेन्ज राकेश सोनिको रहेको छ । पोखराको बिभिन्न स्थानमा छायंकन गरिएको गीतमा श्याम र गीतुको अभिनय देख्न सकिन्छ भने गीतलाई जीवन सेन्चुरीले छायंकन सम्पादन र निर्देशन गरेका हुन् । हेर्नुहोस् भिडियो ।