यसकारण जीवन त्याग्छन् मानिसहरु | Dr. Nirmal Lamichhane

स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा सबै भन्दा बढी प्राण त्याग हुने मध्ये सातौँ स्थानमा पर्ने देश हो नेपाल । विश्वमा कोरोना महामारी फैलिएको केहि समय पछि देशमा भएको लकडाउन अवधिभर मात्रै ११ सय बढि मानिसले प्राण त्याग गरेको तथ्याङ्क केन्द्रिय प्रहरी विभागले सार्वजानिक गरेको थियो ।

पछिल्लो समय विभिन्न किसिमका रोगहरुका कारण मानिसहरुको जीवनशैली समस्यामा पर्ने गरेको छ । यस मध्ये ‘डिप्रेशन’ सबै भन्दा धेरै मानिसमा देखिएको समस्या हो ।

डिप्रेशन, मानसिक रोग र देशमा बढो क्रममा रहेको प्राण त्याग बीचको सम्बन्धका विषयमा हामीले बि.जी. अस्पताल पोखराका मनोरोग विशेषज्ञ डा. निर्मल लामिछाने संग प्रश्न गरेका थियौं ।
यस बारे खुलस्त पार्दै उहाँले भन्नु भएका महत्वपुर्ण कुराहरु भिडियोमा हेर्नुहोस् ।