श्रीमतिसँग मस्ती गर्ने नाठो भनिएका ब्यक्ति मिडियामा | श्रीमति उर्कैले उडाइदिएपछि….दुई सन्तानको विजोग (भिडियोसहित)

झापा । झापा गाउँपालिका–३ का ३४ बर्षीय सुवास दर्जीकी श्रीमति देवी दर्जी बेपत्ता भएपछि खोजीका लागि हारगुहार मागेका छन् ।
२ जना छोरीलाई छोडेर श्रीमति देबी बेपत्ता भएकी हुन् । परपुरुषसँग श्रीमति देवी भागेको भन्दै प्रहरी चौकीमा उजुरीसमेत दिएका छन् । उनले सबैलाई श्रीमतिको खोजीका लागि सहयोगका लागि आग्रह गरेका छन् ।