खेम सेंचुरिको अभिनय, गायिका शान्ति श्री परियारको आवाजमा नया गित सार्बजनिक ( भिडियो )

लोक संगीत क्षेत्रमा अब्बल तथा गायक खेम सेंचुरिको लयमा को हो को हो नामक लोक गित बजारमा सार्बजनिक भयको छ। अमृत क्षेत्रि र गायिका शान्ति श्री परियारको सुमधुर स्वरमा प्रतिभाशाली कलाकार नेत्र अर्यालको शब्द संकलनमा उनै बहुप्रतिभाशाली सर्जक खेम सेंचुरिको लय सिर्जनामा अमृत क्षेत्रिको लोक दोहोरि एल्बल को हो ? को हो ? बजारमा सार्बजनिक भयको छ।

भिडियो तर्फ प्रकाश भट्ट को निर्देशन तथा कोरियोग्राफी रहेको छ भने चक्र बहादुर बरालको छायांकनमा बिष्णु शर्माको उत्क्रिष्ट सम्पादनमा खेम सेन्चुरी , चक्र बम , करिश्मा ढकाल र मेनुका परियारको अभिनय रहेको छ।

उक्त गित खेम सेन्चुरिको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। भिडियो हेर्नुहोस |