१२ बजे राति चिहान खनेपछी मान्छेमा आत्मा पस्यो,टाउको घुम्यो,खुट्टा बटारियो,दिदिले खोलिन भित्री रहस्य (भिडियो सहित)

रातको १२ बजे चिहान खनेर हेर्दा जिउदै भेटिएको कुरा सुन्दा बिश्वास लाग्छ? हो बिश्वास नलाग्न सक्छ तर मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने यस्तै खालको घटना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ । करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ ।

गाउमा एकपछी अर्का मानिस बिरामी पर्दै मुर्छा पर्न थालेपछी झाक्रीले चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन । घटनाको सम्पुर्ण बास्तबिकता र नालीबेली सबै गाउलेहरुले बताएका छन । एकजना दिदिको भनाइ अनुसार आत्मा गाउलेमा पसेर टाउको फनफनी घुमाने र खुट्टा फनक्कै बटारिदिने र सुन्नै नसकिने क्रियाकलाप गर्ने बताइन । उनका कुरा सुन्दा अनि ६ बर्ष अगाडी मृत्यु भएका मान्छेको आत्माले यस्तोसम्म भनेको सुन्दा तपाइँको होस उड्नेछ । १२ बजे राति आत्मा बोल्यो सबै गाउँले चकित बने तलको भिडियोमा हेर्नुहोला होस उड्नेछ |