प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता, आफू संकटमा परेको बेला राष्ट्रपतिसँग बाक्लो भेट गर्ने गरेका ओलीले के भने हेर्नुहोस आज माघ ५ गतेका मुख्य समाचारहरु

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता, आफू संकटमा परेको बेला राष्ट्रपतिसँग बाक्लो भेट गर्ने गरेका ओलीले के भने हेर्नुहोस आज माघ ५ गतेका मुख्य समाचारहरु

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार बिहान शितल निवास पुगेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटमा भएको कुराकानीबारे भने केही खुलेको छैन । प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा छ ।

तर पछिल्लो समय ओलीले आफू संकटमा परेको बेला राष्ट्रपति भण्डारीसँग बाक्लो भेट गर्ने गरेका छन् । हेर्नुहोस आज माघ ५ गतेका मुख्य समाचारहरु :