खुसी को खबर : नेपालमा कोरोना महामारी घट्दो ट्रेन्डमा छ | डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे,
नेपालमा कोरोना महामारी घट्दो ट्रेन्डमा छ | अझै पनि परीक्षण गरेकामध्ये ८ – १० % मा संक्रमण पाइएको छ | परीक्षणको दायरा कम भएकोले सहि तथ्यांक आएको छैन |

दैनिक सयौं संक्रमितको फोन, म्यासेज, रिपोर्ट आइरहेको छ | कोरोना संक्रमण पुष्टि भएपछि हुने शारीरिक तथा मानसिक कष्ट एक्लै पार गर्न कठिनसाध्य हुन्छ | त्यसैले यदि तपाइं वा तपाईंको परिवारमा कसैलाई पिसिआर पोजिटिभ देखिएमा हामी तपाइसंग छौं |

सम्पर्कको लागि : निशुल्क कोभिड परामर्श सेवा
भाइबर – ९८५१०५९९९२ / ह्वाट्सअप – ९८५१०५९९९२ / म्यासेन्जर – Rabindra Pandey /Phone – 9847394520 / Email : rabindrapandey.nepal@gmail.com

मास्क, दुरी र हात धुने लगायत जनस्वास्थ्यका मापदण्ड आफ्नो, आफ्नो परिवार तथा समाजको लागि पालना गरौँ !