कुन राशिका लागि कति शुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

आजको पञ्चाङ्ग – २०७७ माघ ०३ गते शनिबार पौष शुक्ल तृतीया तिथि बिहान ०८ः५२, शतभिषा नक्षत्र अहोरात्र, गर करण, व्यतिपात योग, आनन्द योगा परेको छ । सूर्योदय बिहान ०६ः५८, सूर्य अस्त बेलुका ०५ः३०, दिनमान २६ घटी २१ पला चन्द्रमा कुम्भ राशिमा रहेको छ ।

राशिफलमा जे जस्तो भनिएता पनि यो महिना तपाइको शुभ रहोस्, धन, सम्पत्ति प्राप्ति होस्, घरपरिवार, इष्टमित्र, पारिवारबीच मेलमिलाप र खुसीयाली छाओस्, नयाँ कामका क्षेत्रमा उन्नती र प्रगति होओस्, सबैमा शुभकामना । धन्यवfद ।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस् |