छोरा जन्माउने सजिलो उपाय, ज्योतिषिय विधि 100%

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

लग्न, सातौं वा पाचौं भावको मालिकको दशा जहिँले आउँछ त्योही समयमा पुत्र प्राप्ति हुन्छ । पञ्चमेश वा वृहस्पति ६, ८, १२ औं स्थानमा हुन्छ भने जातक नबोल्ने, वचनले हीन हुने तथा भकभकाउने हुन्छ ।

यसैप्रकारले पितादि स्थानका मालिक पञ्चमेश तथा वृहस्पति ६, ८, १२ औं स्थानमा हुन्छ भने लाटो पुत्र हुन्छ । लग्नेश, पञ्चमेश, नवमेश वा वृहस्पति ६, ८, १२ औं स्थानमा भएमा पुत्र अभाव हुन्छ ।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस्|