बेलायत बाट समाजसेवी हरु को उत्कृष्ट काम !

आज भोली सामाजिक संजालमा देखिएको एउटा तस्विर हो मन्जरी दिदी र उहाको लागि आफ्नो सर्वश्व भनेको त्यही ठेला र ठेलाको ब्यापारबाट जिविकोपार्जन थियो, त्यै पनि काठमाण्डौँ महानगरले लुट्यो। सरकारबाट लुटिएकी यी दिदीलाई हाम्रो सहयोगको खॉचो छ, सहयोगी हातहरू जुट्दै छन् भन्दै भिम उपाध्याय ज्यु आफ्नो सामाजिक संजाल फेसबुक मार्फत अभियान सुरु गर्नु भएको छ र सहयोगी मन हरु जोडिने कर्म जारी छ ।

बेलायतमा बस्दै आउनु भएको ३ समाज सेवी इशा गुरुङ , जानकी पन्त लगायत कुमुद पन्त ज्यु सबै मिलेर रू ३०,०००/- सहयोग गर्नुभएको छ।

तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने मन्जरी दिदीको फोन 9849091966
नमस्कार / आमाको बैंक खाता भर्खर खोलिएको छ
Laxmi Bank
Manju Kunwar chhetri
account no: 02144000306
Sukedhara branch
9849091966