कमल खत्रीको ‘आफ्नै मान्छे’ रोश्नी ! एकअर्काको तारिफ गरेर थाकेनन् (हेर्नुस् भिडियो)

काठमाडौं– ‘म हाँस्दा हाँस्छौ र’ बोलको गीतमा मोडलिङ गरेकी रोश्नी कार्की पछिल्लो समयकी व्यस्त म्यूजिक भिडियो मोडल हुन् । यिनै कार्कीसँग सहकार्य गरेर गायक कमल खत्रीले आफ्नो म्यूजिक भिडियोमा अभिनय गराएका छन् । ‘तिमीलाई सम्झेर’ बोलको उक्त गीत माघ २ गते रिलिज हुँदैछ ।

तर, गीत रिलिज हुनु दुइ दिनअघि नै कमल र रोश्नी मिडियामा आएर गीतबारे प्रचार गरिरहेका छन् । हाम्रो कला टिभीसँगको कुराकानीका क्रममा कमल र रोश्नी खुलेर प्रस्तुतमात्रै भएनन्, कमलले रोश्नीलाई ‘आफ्नो मान्छे’सम्म भन्न भ्याए । एकअर्काको तारिफ गरेर थाकेनन् । दुवैले एकअर्कालाई हेर्दै गीतसम्म गाउन भ्याए ।

बाँकी के के भयो, आफै हेर्नुस् भिडियोमा |