संघर्षका दिन सम्झिएर भावुक इन्दिरा, कसरी लुक्छ इन्दिराको प्रेम ?(हेर्नुस् भिडियो कुराकानी)

काठमाडौं– आइटम र डान्सिङ नम्बर गीतमा स्वर दिएर चर्चा कमाएकी गायिका इन्दिरा जोशीले यसपटक फरक र चेतनामुलक गीत लिएर आएकी छिन् । अन्तरजातीय प्रेमको कथामा बनेको ‘बेग हानी गा’को’ गीतमा पहिलोपल्ट इन्दिरा स्वयम्ले अभिनय गरेकी छिन् ।

यही सेरोफेरोमा हाम्रो कला टिभीले उनीसँग गरेको कुराकानीका क्रममा इन्दिराले आफ्नो संघर्षका दिनदेखि प्रेमसम्मका कुराहरु गर्न भ्याएकी छिन् । अन्य नेपाली सेलिब्रेटीहरुको प्रेम खुलेर सार्वजनिक भइरहँदा किन इन्दिराको सधँे लुकिरहेको छ ? इन्दिरा नेपाली फिल्ममा हिरोइन बनेर आउने सम्भावना कति छ ?

आउनु्स, हेरौँ यो रमाइलो भिडियो कुराकानी |