पोखराको विच सहरमा यस्तो अचम्मको घर ! को बस्छ यस्तो घरमा, स्थानियले खोले घरको रहस्य, सुन्दा आसु झर्छ

पोखरा महानगर पालिका वडा न १७ मुस्ताङचोकमा हामी जादै गर्दा सडकको छेउमा एउटा अचम्मको घर देखेउ, देखी सकेपछि हामीलाई त्यहा गएर नसोधि मनले नै मानेन र गयौ ओखल ढुङगा घर भएका एक ९० बर्ष काटी सकेका बृद्ध वुवा लाई देखेपछि हामीले त्यहाका स्थानिय संग उक्त घरको बारेमा सोधेर भिडीयो सामग्री तयार पारेका छौ के हो त घरको बास्तविकता आजको यो भिडीयोमा हेर्नु होस |