समाज सेवी इशा गुरुङ / जानकी पन्त लगायत कुमुद पन्त बेलायत बाट सहयोग !

     स्कटनेपाल, अछाम कमलबजारस्थित श्री कालिका आधारभूत विद्यालयका लागि स्कुल सामग्री बेन्च डेस्क खरुद गर्न आथिर्क अभाब देखिए पछि सामाजसेवी / सामाजिक अभियन्ता भिम उपाध्याय ज्यु ले आर्थिक संकलन अभियान अगाडी बढाई रहनु भएको छ । यसै सन्दर्भमा बेलायत मा बस्दै आउनु भएका सहयोगी मनकारी समाज सेवी हरु पनि … Continue reading समाज सेवी इशा गुरुङ / जानकी पन्त लगायत कुमुद पन्त बेलायत बाट सहयोग !