गायक सुमित खड्काको आवाजमा ”आउ प्यारा दाजुभाई” सार्वजनिक

काठमाण्डौं ।
गायक सुमित खड्काको आवाजमा राष्ट्र प्रेम बोकेको ”आउ प्यारा दाजुभाई” गीतको भिडियो सार्वजनिक भएको छ । स्वदेशको विकाशमा एक जुट हुनको लागी आपसमा दाजुभाई दिदि बहिनीहरु आग्रह गीतमा गरिएको छ ।

आफनो देशको माटोमा आफुले विकाश गर्नको लागी ज्यान त्याग गर्नुपर्ने गीतकार हरिभक्त्त बुढाथोकीले सम्पुर्ण नेपाली लाई अनुरोध गरेका छन । शक्ति बल्लवको संगीतमा रहेको छ । दिपक जोशीको छायाँकन , सदेश जोशीको सम्पादन तथा प्रदिप दाहालको निर्देशन भिडियोमा रहेको छ । ”आउ प्यारा दाजुभाईँ” गीतको भिडियोमा कृष्ण शिवाकोटी , उमेश खड्का , प्रदिप दाहाल , आनन्द अधिकारी , अनु गौत्तम र मुन पुडासैनीको अभिनय रहेको छ ।

”आउ प्यारा दाजुभाई” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।