धर्तिमाताको पन्चेबाजा गित “बाजा तालैमा” भर्खरै मात्र सार्वजनिक

काठमाडौँ | आज धर्ती माताको नामले चर्चित गायिकाको रुपमा पनि धेरै समय अघि नाम बिष्णु कुँवरको पन्चेबाजा गीत भब्य रुपले सुटिन सम्पन्न भएको छ | केहि समययता मानिस र देशकै भविष्यवाणी गर्दै युट्युव भिडियोहरुमार्फत भाइरल बन्दै आएकी धर्तीमाता गुल्मीकी विष्णु कुँवर हुन् । गुल्मीको ईस्मा गाउँपालिका–२ का वडाध्यक्ष टीका रेश्मी उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस–८ मा रहेको पालुखाको पनाह टोल रहेको बताउँछन् ।उनकी आमाको मृत्यु भइसकेको छ । उनले बाबुको नाम सञ्चार माध्यममा गोप्य राख्दै आएकी छन् । उनीहरुको परिवार बसाइसराइ गरेर रुपन्देहीतिर गएको ८–९ वर्ष भएको उनका दाजु पर्ने पनाहका बलभद्र कुँवरले जानकारी दिएका छन् ।

यस गीतमा गायकको रुपमा उज्ज्वल गिरि र गायिका बिष्णु कुँवर धर्ती माता छन् भने अभिनय पनि स्वम आफैले गरेका छन | निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका छन यो पन्चेबाजाको बारेमा भन्न पर्दा एकदमै दोहोरिको स्वादमा बनेको छ | उनी भन्छन्, ‘विष्णुले यहीं पढेकी हुन्, उनका बाबुले अर्की श्रीमती विवाह गरेका छन् भन्ने सुनेको छु तर, देखेको चाँहि छैन ।’ हेर्नुहोस |