अन्ततः भाइरल बाजेले जन्माए फुलन्दे,चिबे रकोपाको भयो यस्तो बिजोक(भिडियो सहित)

नेपाली हास्यब्यङ्ग सिरियल हास्नु हुन्न है सधै झै आज पनि सम्पूर्ण दर्सकहरु माझ सुपर अनलाइन टिभी बाट आइसकेको छ । नेपाली हास्यव्यंग्य सिरियलहरु निर्माण हुने क्रम बड्दो अबस्थामा रहेको बेला हास्नु हुन्न है ले छोटो समयमै निकै चर्चा कमाउन सफल भएको छ ।यस टेलिसिरियलले छुट्टै किसिमको कथा बस्तुहरुलाई समसामयिक घटनाहरूलाई समेटेर व्यंग्यात्मक तरिकाबाट दर्सकहरुलाई रमाइलो तरिकाले मनोरन्जन प्रदान गरिरहेको छ ।

निर्देशक तथा लेखक समीर सुवेदी र आइन्द्र लिम्बुका अनुसार नेपालको गाउँले कथामा आधारित निर्माण भइ रहेको यश सिरिलमा रास्ट्रीय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको छ । कलाकारहरु आइन्द्र लिम्बू, समीर सिबेदी,ज्योती अधिकारी, कल्पना पाण्डे, रुबिना गहतराज,गणेस भट्टराई, सन्तोश किराँती, सिताराम लिम्बू ,कुमार राई, योबन गुरुङ, दिनेश बस्नेत र अन्य धेरै कलाकारहरुको पनि प्रस्तुती रहेको छ। निर्देशक तथा लेखक समीर सुवेदी र आइन्द्र लिम्बूका अनुसार आफुले कलाकारिता गर्ने क्रममा एउटा सानो स्थान मात्र पाउनको निमित्त धेरै दौडधुप गर्नु परेको र दौड धुप गर्ने बेलामा अधिक मात्रामा दु:ख कस्टहरुलाई सामना गर्दै अगाडि बडेको कुरापनि प्रष्ट पारेका छ्न ।

यसरिनै हामी जस्तै केही गर्छौ र अगि बड्न खोज्छौ भन्ने र अबसरको खोजिमा रहिरहनु भएका ब्यक्तिहरुको लागि आफुहरु पनि सदैव अबसर दिन र आफ्नो पक्षबाट सकेजति सहयोग गर्न तयार रहेको बताएका छ्न । आजको भागमा फुलन्दे,भाइरल बाजे र बोजुको पनि अभिनय रहेको छ । बुढेसकालमा बिहे गरेर चर्चामा आएका इलामका सिंहबहादुर लिम्बू र पुजा लिम्बुले सबैलाई चकित बनाउने अभिनय समेत गरेका छन । निर्देशक समीर र आइन्द्रका अनुसार अबदेखि हास्नु हुन्न है को प्रत्येक भागमा भाइरल जोडिको अभिनय देख्न सकिनेछ । सडकमा गित गाउँने बिक्रम लावतीलाई समीर र आइन्द्रले फुलन्देको भुमिकामा समेटेका छन । बिक्रमलाइ सडकबाट उठाएर काठमाडौ समेत लगेका समिर सुवेदी आफैले पढाउदै समेत गरेका छन । उनलाई कक्षा दश सम्म पढाउने जिम्मा दिपक न्यौपानेलाई दिएका छन । चिबे कोपा भाइरल बाजे बोजु र फुलन्देको अभिनय तलको भिडियोमा हेर्नुहोला हासेर भुतुक्कै हुनुहुनेछ ।