कलाकार, मोडल तथा निर्देशक कुमुद पन्तले सपना लाइ सहयोग !

     बेलायतमा लामो समय देखी बस्दै आउनु भएको कलाकार, मोडल तथा निर्देशक कुमुद पन्तले बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा पर्न सफल नेपालकी सपना रोका मगरको मनोबल उच्च बनाउन तथा उनको शिक्षालाई निरन्तरता दिन प्रोत्साहन गर्दै २५ हजार ५ सय रुपैंया सहयोग गर्नुभएको छ । … Continue reading कलाकार, मोडल तथा निर्देशक कुमुद पन्तले सपना लाइ सहयोग !