मन सम्हालेर हेर्नुहोला, जोरपाटी गलैचा कारखानामा झुण्डिएको अवस्थामा फेला पारे युवा, प्रतक्ष्यदर्शीले खुलाए बास्तबिकता

जोरपाटी । काठमाडौ जोरपाटीमा गए राती एउटा दर्दनाक घटना घटेको छ जहा एक जना युवा मृत फेला परेका छन । यो घटना अहिले रहस्यमय बनेको छ किनकि अन्दाजी २०—३० बर्षको उमेर भएका युवा त्यहाको एउटा गलैचा कारखानामा झुन्डिएको अवस्थामा फेला परेका थिए । उनी आफै मरे या कसैले यस्तो गर्यो भन्ने कुरा प्रहरीको अनसन्धान पछि खुल्ने छ । युवाको नाम कुमार जिम्बा हो, उनी मकवानपुर बकैया गाउपालिकाका रहेका रैछन । एकदमै सोझा खालका युवाको कसरी यसतो भयो सबै अचम्ममा छन र उनी बिबाहित पनि हुन ।

श्रीमती र छोरा भएका कुमारको प्रहरीले अनुसन्धान पनि गरिरहेको छ हेरौ त्यसको परिणाम के आउनेछ भनेर । उतm युवास“ग सम्पर्क भएका साथीहरु भन्छन कि उनले गलैचामा काम गर्दा साहु साहुनीबाट कुटाई खाएका थिए रे त्यसकै अर्कै दिन यस्तो घटना घटेको रैछ भनेर भन्छन । फलामको डण्ठै डण्ठैले कुटाई खाएका यि युवा तिहारमा पनि घर जान नपाएर चिन्तित भएर बसिरहेका थिए भनेर साथीहरुले भन्छन, हेरौ खास घटनाको बास्तबिकता |