झ्यालमा पर्दा छ’ हिट भएपछी गायिका मिडियामा, खेमसंगको प्रेम सम्बन्धबारे बल्ल बोलिन, किन यस्तो भनिन त हेर्नुस हासेरै सकियो अन्तरबार्ता

काठमाडौँ | नेपाली लोकदोहोरी क्षेत्रमा आकसिएको बढ्दो मूल्यका बाबजुत पनि नेपाली कलाकारको सिर्जना र गीतलाइ रोक्न सकेको छैन । निकै तामझामकासाथ दर्जानौ कलाकारदेखि संचारकर्मीको सहभागिता रहेको लोकदोहोरी गित ‘झ्यालमा पर्दा छ’ ले यतिबेला राम्रै चर्चा र भिउज पाइरहेको छ युटुबमा । यस गीतकी गायिका हुन् सुमन थापा मगर भने गायक हुन् खेम सेन्चुरी जो पछिल्लो समयका जल्दाबल्दा चर्चित गायक र सर्जक हुन् |

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै विच लोकप्रिय सर्जक गायक खेम सेन्चुरि र गायिका सुमन थापा मगरको ‘झ्यालमा पर्दा छ’ गितको अफिसियल म्युजिक भिडियो खेम सेन्चुरिको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएसंगै अहिले यसको युटुबमा ७६ लाख भन्दा बढी भिउजमा चलिरहेको छ | आज हामीले यहि गीतकी गायिकासंग कुरा गरेका छौ र खेमसंगको प्रेम सम्बन्धबारे नि सोधेका छौ – हेरौ |