१० लाख र ५ तोला सुन लिएर फरार श्रीमान यस्तो अवस्थामा भेटिए

काठमाडौ । आज हामीले केहि दिन अगाडी प्रस्तुतु गरेको घटनाको बारेमा उक्त श्रीमानलाइ फेला पारेको छौ जहाँ यस्तो लफडा परेको छ | काभ्रे स्थायी घर भएका अहिले भतmपुर सूर्यबिनायक माथि दूधीकोट भन्ने ठाउमा बस्दै आएका यो परिबार अहिले निकै समस्यामा रहेको छ । करिब १८ बर्ष जति भईसक्यो उतm ठाउमा बस्दै आएको यो परिबार, अहिले एकदमै ठूलो समस्या आएपछि मिडियामा हार गुहार गर्दै आएका छन आमाछोरीनै । पोम प्रसाद गौतमस“ग बिहे गरेकी दान कुमारी गौतम अहिले बिचल्लीमा परेकी छिन । जब आफनै श्रीमान पोमले अर्की युवती उठाएर फरार भएपछि ।

कमला नाम गरेकी युवती भगाएर हिडेका पोम अर्कैलाई लिएर मात्र फरार भएनन सानै दूधे बालक र २ छोरीलाई पनि बिचल्ली पारे, त्यतिमात्र नभएर नगद रहेको १० लाख रुपैया र ५ तोला सुन पनि लिएर हिडेपछि अहिले यो परिबार घर न घाटको भएको छ ।

औधी माया गर्ने आफनै बाबुलेनै यस्तो गरेपछि छोरीको अन्तरबार्तामै आश“ुले छतबिछत भएको थियो । बुवाको कुरा सुन्दा बितिकैनै छोरीको आखाबाट बलिन्द्र आश“ु झरेको थियो । यो घटनाको बिस्तृत बुझदा पहिलेबाटनै उतm युवतीस“ग अनैतिक सम्बन्ध भएको र एकचोटी त प्रहरीचौकीमा समेत
पुराएको कुरा खुल्न आएको छ तर अहिलृ तिनै युवती नगद उठाएर फरार भएका छन यि श्रीमान, हेर्नुस खास कुरा के रहेछ |