कुन राशिका लागि कति शुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ । ज्योतिषशास्त्रका अनुसार हरेक राशिको आफ्नो–आफ्नै व्यवहार र स्वभाव हुन्छ ।

२०७७ मंसिर १३ गते शनिबारदेखि मंसिर १९ गते शुक्रबार सम्मको साप्ताहिक राशिफल आजको पञ्चाङ्ग – २०७७ मंसिर १३ गते शनिबार कार्तिक शुक्ल त्रयोदशी तिथि बिहानकोे १०ः३२, भरणी नक्षत्र भोलि बिहान ०४ः१०, तैतिल करण, वरियान योग, ध्वाक्ष योगा परेको छ । सूर्योदय बिहान ०६ः३६, सूर्य अस्त बेलुका ०५ः०६, दिनमान २६ घटी १६ पला चन्द्रमा मेष राशिमा रहेको छ ।

त्यसो त ज्योतिषशास्त्रमा राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन्। यी राशीका नाम हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस् |