श्याम रानाले दोहोरीमै केटी पट्टाएपछि हंगामा ‘मन बाधेर नबस पाप हुन्छ’ भन्दा लास्टै रमाइलो भयो, हेर्नुस श्याम रानाकै घरमा बब्बाल भो

काठमाडौ । अहिले दोहोरीमा आफनो स्थान बनाउन एकदम गाह्रो छ । जति यस्को अहिले बजार क्षेत्र बढदै गएको छ, त्यति नै यसमा प्रतिस्पर्धा पनि बढेको छ । मौलिक कला संस्कृतिको जगेर्ना गर्नुको साथै सेवा, सन्देश र मनोरञ्जन एकैसाथ प्रवाह हुने इन्द्रेणी कार्यक्रम पछिल्लो समयमा विश्वभरि नै अत्याधिक लोकप्रिय बन्दै गई रहेको छ । नयां नयां प्रतिभाहरुको विकाश र पुराना स्रजक तथा वरिष्ठ कलाकारहरुको उच्च सम्मान हुंदै आई रहेको छ ।

त्यस्तै, यसै क्रममा आज फेरी चर्चित गायक श्याम राना र सपना रोकाबीच दरो भिडन्त भएको छ | श्यामकै घरमा गएर हामीले दोहोरी संचालन गरेका थियौ जहाँ उनले सपनालाई दरै जवाफ फर्काएका छन् | आफ्नो मन सम्हालेर मात्र नबस भन्दै उनि सपना माथि खनिएका थिए | हेरौ |