दोस्रो बिष्णु माझी अश्मिताको दुनियाँ रुवाउने कहानी, श्रीमान संगै राखेर पिडा सुनाइन, भन्छिन कालले पनि लगेन, झुपडीमा थुन्नुको कारण यस्तो

काठमाडौ । लोकदोहोरीको एक चम्किलो नक्षत्र हुन बिष्णु माझी जस्को बारेमा जति कुरा गरेपनि कम हुन्छ, उनी एकप्रकारले भन्दा खेरि लोकदोहोरीको रानी भनेर पनि भन्ने गर्छन । हो आज हामी तिनै बिष्णु माझीलाई टक्कर दिने स्वर भएकी वा भनौ हुबहु आवाज भएकी एउटी युवतीको बारेमा कुरा गर्दैछौ । उनको स्वरलाई बिष्णुस“ग तुलाना गरिन्छ र बिष्णुको भन्दा कम नभएको पनि भनिएको छ अहिले मिडियामा यहि कारण उनी दिन प्रतिदिन भाईरल हुदै गईरहेकी छिन ।

यिनको नाम हो अश्मिता थिङ, जो एउटा झुपडीमा बसोबास गर्छिन । शारिरीक रुपले अशतm अश्मिताको घर चाहि काभ्रे हो, जो अहिले काठमाडौमा सानो झुपडी तैपनि अर्कैको घरमा बस्ने गर्छिन । आफना पिडादायी बिजन कथा सुनाउदै अश्मिता धुरुधुरु रोएकी छिन भन्छिन कि उबेला मिडिया भएको भए मैलेनि उचित स्थान पाउथे होला भनेर ।

हेर्नुस उनका श्रीमानसंग गरिएको कुराकानी जहाँ उनका श्रीमान्ले रुदै सुनाए पिडा |