बिहेपछि प्रियंका कार्की र आयुष्मानको झगडा सुरु (पुरा भिडियो)

नेपाली चलचित्रमा सर्बाधिक रुचाइएकि नायिका प्रियंका कार्की र उनको श्रीमान बिहे पछि पहिलोपटक खुलेरै मिडियामा आएका छन।उनीहरु बिचको प्रेम सम्बन्ध देखि बैबाहिक जीवनको बिषयमा खुलेरै मिडियामा उनीहरु एक अर्काले आफ्नो आफ्नो कमजोरी बाहिर ल्याएका हुन्।

उत्सव रसाईलि संगको कुराकानीमा उनीहरु बिचको प्रेम जीवन देखि बैबाहिक जीवन हुदै बैबाहिक जीवनमा भएका झगडालाई समेत एक अर्काले पोल खोलेका हुन्।रमाईलो छ ले निर्माण गरेको नया तर बिशेष कार्यक्रममा प्रियंका र उनको श्रीमान बिशेष कुराकानीमा जोडिएका थिए।हेरौ यो बिशेष कुराकानी