संगै सुतेकी श्रीमती रातारात ११ बजे फरार भएपछी |

दोलखा । आजकल श्रीमती हराएका र अर्कैले उडाएका घटनाहरु एकपछि अर्को गर्दै आईरहेका छन । कहिले को पिडित त कहिले को आज पनि हामी त्यस्तै घटनाको बारेमा कुरा गर्दैछौ जहा श्रीमान श्रीमती खोज्न दोलखाबाट काठमाडौ आएका छन तर श्रीमती कहाकता छिन अतोपतो केही छैन । दोलखा जिल्ला गौरीशंकर गाउपालिकाका ताकछिर शेर्पा अहिले श्रीमती खोज्दै काठमाडौमा आएका छन । ५ जना छोराछोरी भएकी आमा अहिले फरार छिन कसरी र किन ? भन्ने कुरा शेर्पालाई पनि थाहा छैन । गाउमा सानो मासु पसल भएका शेर्पाकी श्रीमती रातारात गायब भएकी छिन अहिले ।

करिब राती ११ बजेसम्म स“गै सुतेकी श्रीमती एकाएक झगडा गरेर गायब भईन र अहिले ४० दिनसम्म उनको केही पता लागेको छैन । शेर्पा भन्छन कि मेरो श्रीमतीलाई कसैले गायब पार्यो वा बेचबिखनमा परिन कि भनेर आतिन्छन बेलाबेलामा पनि । उनको शंका छ कि अरु कसैले लगेर मेरो बूढीलाई बेच्यो भनेर, र रुदै भन्छन मेरी श्रीमती नभए म घर जादिन सुसाईड गर्छु भनेर, हेनृुस |